गृह · शब्दकोश

कदम

[ना.]

१. तालिम पाएका घोडाको हिँडाइको विशेष प्रकार।

२. पाइलो; फट्को; डेग।

[ना.]

लाम्चिला पात र बाटुला गेडामा साना फूल फुल्ने एक वृक्ष।

⟵ फेरि सूचीमा जानुहोस्