विक्रमादित्य

[ना.]

१. भारतका गुप्तवंशीय सम्राट् चन्द्रगुप्तको उपाधि

२. विक्रम संवत्‌का प्रवर्तक एक शक्तिशाली राजा