साठी

[वि.]

१. पचास र दशको योगबाट बन्ने सङ्ख्या; ६० अङ्क

२. पचास र दशको योगबाट बन्ने सङ्ख्याको।