घरपैँचो

[ना.]

१. नयाँ घरको प्रतिष्ठापन; घरको वास्तुपूजा

२. बाहिरबाट लेनदेन नभई घरसारबाट नै गरिएको पैँचो वा सापटी