प्रासाद

[ना.]

१. ठुला भवनको छत; कौसी; अट्टालिका

२. ठुलो दरबार; विशाल भवन

३. देवालय; मन्दिर

४. राजाको दरबार; राजभवन