गृह · शब्दकोश

घडेरी

[ना.]

१. घर बनाउने ठाउँ।

२. घर बनाएको जग्गा; घरले चर्चेको जमिन।

[ना.]

नेपालका आर्यमूलका कामी जातिको एक थर।

[ना.]

उखु पेल्दा गोरु घुम्न खाली राखिएको मिसिनवरिपरिको भाग।

⟵ फेरि सूचीमा जानुहोस्