वास्तुदेवता

[ना.]

गृहनिर्माण गर्दा पूजा गरिने देवता; भवन वा वास्तुका देवता; गृहदेवता