महुवा

[ना.]

१. रक्सी बनाउन प्रयोग गरिने जङ्गली फल।

२. सेता फूल फुल्ने, चिउलीजस्ता फल फल्ने एक रुख वा त्यसको फल।