गृह · शब्दकोश

कन्दमूल

[ना.]

१. तराईतिर पाइने र काँचै खाइने मादल आकारको कोमल जरो।

२. माटामनि जराका रूपमा फल्ने डल्लो वा लाम्चो फल; कन्द।

⟵ फेरि सूचीमा जानुहोस्