गृह · शब्दकोश
१. अभिधाद्वारा व्यक्त हुने अर्थ।
२. तिरस्कार; निन्दा।
३. वाक्यमा कर्ता, कर्म र भाव (क्रियार्थ) को कार्य जनाउने वा कुनै एउटासँग सम्बन्ध राख्ने क्रियापद भात खाइयो; भाववाच्य: आइन्छ)।
४. भन्न वा कहन योग्य।
५. शब्द वा अभिधाद्वारा बोध हुने; अभिधेय (अर्थ)।
⟵ फेरि सूचीमा जानुहोस्