गृह · शब्दकोश

अभिधेय

[वि.]

१. अर्थ; भाव; तात्पर्य; अभिप्राय।

२. कुनै शब्दको शाब्दिक अर्थ।

३. नाउँ; नाम।

४. निचोर; निष्कर्ष।

५. अभिधाबाट व्यक्त गर्न सकिने (वाच्य)।

⟵ फेरि सूचीमा जानुहोस्