गृह · शब्दकोश

भन्न

[क्रिवि.]

१. झिँगा, माहुरी आदि भन्कने चालसँग।

२. तागतको कमी आदिले टाउको रिङाउने गरी; भनन।

३. रिसले रिँग्ने वा घुम्ने गरी।

⟵ फेरि सूचीमा जानुहोस्