भाववाच्य
[ना.]
व्याकरणमा क्रियाको साक्षात् उद्देश्य कर्ता वा कर्म नभई भाव अर्थात् क्रिया नै हुने वाच्यको प्रकार; तीन प्रकारका वाच्य कर्तृ, कर्म र भावमध्ये एक।