गृह · शब्दकोश

वाचा

[ना.]

१. वचनले; बोलीले।

२. धार्मिक ग्रन्थहरूको पाठ।

३. प्रायः सबैले सुन्ने गरी गरिने प्रतिज्ञा; कबुल; किरिया।

४. वचन; बोली; वाणी।

५. शब्द; ध्वनि।

[ना.]

नेपालको पूर्वी पहाडी क्षेत्र मूल थलो भएका राई जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्