गृह · शब्दकोश

लुँडी

[ना.]

१. जोत्दा, खन्दा हलो, कोदालोमा अडिने झारपात वा माटो।

२. पराल, बाबियो आदि बटारेर बनाइएको एक पोयो डोरीको डल्लो।

३. बाँसको ठुलो, लामो घोचामा कपडा बाँधेर बनाइएको, ढिकीमा एक्लैले धान कुट्दा घान लगाउन प्रयोग गरिने साधन; लाउने काठ।

४. सानो लुँडो।

⟵ फेरि सूचीमा जानुहोस्