बाबियो

[ना.]

घर छाउने, डोरी बाट्ने र कुचो बनाउने काममा प्रयोग गरिने, कुशजस्ता लामा, झिना पात हुने र कोदाका कोसाजस्ता साना फूल फुल्ने झारविशेष।