गृह · शब्दकोश

घान

[ना.]

१. आइपरेको कुनै काम।

२. एक पटकमा काममा लगाइने आदि वस्तुको समूह।

३. एक पटकमा कुटिने, पकाइने, सुकाइने अन्न आदिको मात्रा।

४. हुलमुलमा परेर भएको सजाय।

⟵ फेरि सूचीमा जानुहोस्