गृह · शब्दकोश

एक्लै

[वि.]

एक्लो नै; एक जना मात्र; एकलै।

[वि.]

१. एक जना मात्र;एक्लो मात्र;आफू मात्र।

२. एक्लो; कोही साथी नभएको।

⟵ फेरि सूचीमा जानुहोस्