गृह · शब्दकोश

लग्गु

[वि.]

१. एकोहोरोसित कुनै काम वा व्यसनमा लागेको; तल्लीन।

२. विषयवासनामा अनुरक्त; कामुक; लम्पट।

३. व्यसनी; अम्मली।

⟵ फेरि सूचीमा जानुहोस्