गृह · शब्दकोश

लाखा

[ना.]

१. चिनीको पागमा डुबाएर बनाइएको एक प्रकारको ठुलो रोटी; लाखामरी।

२. नेवार जातिमा दुलहातर्फबाट दुलहीतर्फलाई दिइने दस्तुर वा मिठाई।

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

[विबो.]

बिग्रिँदा, खतम हुँदा, अपसोच मान्दा भनिने शब्द; लाजा; लौजा।

⟵ फेरि सूचीमा जानुहोस्