गृह · शब्दकोश

पाग

[ना.]

मैथिल समाजको एक विशेष प्रकारको पगरी।

[ना.]

सुन, चाँदी आदिलाई पगालेर एकै डल्लो पार्ने सुनारको कर्म।

[ना.]

मिठाई गुलियो पदार्थमा डुबाउनका निम्ति पकाइएको चिनी वा मिस्रीको चास्नी; पाक।

⟵ फेरि सूचीमा जानुहोस्