खतम
[वि.]
१.
अन्त
;
आखिरी
।
२.
कुनै
काम
को
समाप्ति
।
३.
नाश
;
लोप
।
४.
मृत्यु
;
देहावसान
।
५.
काम
नलाग्ने;
खराब
।