गृह · शब्दकोश

लाजा

[ना.]

धान भुट्दा उठेको फूल; भुटेको धान; लावा।

[विबो.]

लौजा; लाखा।

⟵ फेरि सूचीमा जानुहोस्