गृह · शब्दकोश
१. त्यस्तो ज्योतिषशास्त्रको ज्ञाता।
२. हातपाउका रेखा र शरीरका चिह्न आदि हेरेर मानिसको शुभाशुभ फल बताउने ज्योतिषविद्या; फलित ज्योतिषको एक अङ्ग।
३. शरीरका चिह्न वा रेखासम्बन्धी।
४. समुद्रमा पैदा हुने।
५. समुद्रसम्बन्धी; समुद्रको।
⟵ फेरि सूचीमा जानुहोस्