लच्छिन

[ना.]

१. चालढाल; ढाँचाकाँचा; ढङ्ग

२. चाला; ढङ्ग

३. फाप वा अफापको चिह्न; छुक

४. शकुन; शुभसाइत

५. सप्रने वा बिग्रने कुराको आभास, सङ्केत वा सूचना; लक्षण; पहिचान; स्वरूप