गृह · शब्दकोश

परिचायक

[वि.]

१. कुनै पदार्थ, विषय, घटना आदिको परिचय दिने वा गराउने वस्तु; सम्झौटो।

२. कुनै वस्तु वा विषयको खास रहस्य बताउने।

३. कुनै वस्तु वा व्यक्तिको चिनारी गराउने; परिचय दिने वा चिनाउने।

⟵ फेरि सूचीमा जानुहोस्