गृह · शब्दकोश
१. आलम्बन शत्रु, उद्दीपन शत्रुको चेष्टा, दोष आदि, अनुभाव मुड्की हान्नु आदि सञ्चारी भाव आँखा राता पार्नु, आवेग, सेखी आदि र स्थायीभाव क्रोध हुने, साहित्यका नौ रसमध्ये एक रस।
२. डरलाग्दो; भयङ्कर; प्रचण्ड; रिसाहा।
३. रुद्रसम्बन्धी; रुद्रको जस्तो।
⟵ फेरि सूचीमा जानुहोस्