आलम्बन
[ना.]
१. अँगाल्ने
काम
;
अवलम्बन
।
२.
आश्रय
;
सहारा
।
३.
साहित्यशास्त्र
मा रस
निष्पत्ति
को
कारण
; आलम्बन
विभाव
।