गृह · शब्दकोश
१. अजैकपाद, अहिर्बुध्न, स्रष्टा, विश्वरूपहर, बहुरूप, त्र्यम्बक, अपराजित, वृषाकपि, शम्भु, कपर्दी र रैवत- शिवका यी एघार गणको नाम।
२. शिवको प्रलयकारी एक रूप।
३. भयङ्कर; डरलाग्दो।
⟵ फेरि सूचीमा जानुहोस्