गृह · शब्दकोश

प्रचण्ड

[वि.]

१. कसैदेखि नदब्ने; नडराउने; साहसी; आँटिलो।

२. चर्को स्वभावको; ज्यादै मापाको; ज्यादै खरो।

३. सहन मुस्किल पर्ने; असह्य; दुःसह।

⟵ फेरि सूचीमा जानुहोस्