उद्दीपन

[ना.]

१. उत्तेजित गर्ने, भड्काउने काम वा अवस्था

२. मनमा रहेका सुषुप्त स्थायी भावलाई उत्तेजित वा प्रदीप्त गराउने वस्तु, व्यक्ति वा परिस्थिति

३. रस निष्पत्तिको कारण रहेका विभावका दुई भेद आलम्बन र उद्दीपनमध्ये एक।