रूपायन

[ना.]

शब्दको रूपावली तयार गर्ने प्रक्रिया; लिङ्ग, वचन, पुरुष, कारक, काल, पक्ष, वाच्य, भाव आदि व्याकरणात्मक कोटि व्यक्त गर्न प्रत्ययद्वारा शब्दमा विभिन्न रूपहरूको रचना