गृह · शब्दकोश

रिङ

[ना.]

१. कानमा लगाइने मुन्द्रो।

२. खेल, तमासा आदि अखडाको वृत्ताकार जमिन।

३. घन्टीको आवाज।

४. तार, डन्डी, बेत, रबर आदिको चटक देखाइने वा फ्याँक्ने र समात्ने गरी खेलिने बाटुलो चक्का।

५. बाटुलो डोलो औँठी।

⟵ फेरि सूचीमा जानुहोस्