गृह · शब्दकोश

अखडा

[ना.]

१. कसरत गर्ने वा कुस्ती आदि सिक्ने ठाउँ; अखाडा।

२. जोगी; फकिर; गँजडी वा जुवाडी आदि भेला हुने ठाउँ।

३. मनोरञ्जन गर्ने ठाउँ।

[ना.]

नाचगान गर्ने वा ज्ञान, सिप सिक्ने स्थल।

⟵ फेरि सूचीमा जानुहोस्