वृत्ताकार

[वि.]

१. गोल परिधि भएको आकार; वृत्तको जस्तो आकार; बाटुलो घेरो

२. गोल आकार भएको; बाटुलो; गोलो