औँठी

[ना.]

औँलामा लगाइने मुन्द्रीका आकारको सुन वा चाँदीको गहना; अँगुठी