गृह · शब्दकोश

बेत

[ना.]

बित्ता; बित्ताबराबरको नाप।

[ना.]

सुत्केरी हुनुको पटक; पशु बियाउनुको पटक।

[वि.]

१. बाँसका जस्ता पात र आँखा हुने, नफुल्ने, लामो र चाम्रो हुने, चोया र डन्ठीबाट मेच, सन्दुक, लौरो आदि उपयोगी वस्तु बनाइन उपयोग गरिने लहरोजस्तै एक जातको रुख।

२. मेहनत गर्नका निम्ति दह्रिलो; बलियो; चाम्रो।

⟵ फेरि सूचीमा जानुहोस्