गृह · शब्दकोश

राज

[ना.]

१. अन्य शब्दका पूर्व वा उत्तरपदका रूपमा प्रयोग भई राजकीय, सर्वश्रेष्ठ, प्रधान, मुख्य आदि अर्थ बुझाउने शब्द।

२. बस्ने कार्य।

३. राजा वा सरकारका अधिकारभित्रको इलाका।

४. राजा।

५. राज्यको शासन वा व्यवस्था; राज्यसञ्चालनको कार्यभार वा दायित्व।

६. राज्य।

७. हे. राजकाज।

[ना.]

बाँतर जातिको एक थर।

[ना.]

जेठाजु।

⟵ फेरि सूचीमा जानुहोस्