गृह · शब्दकोश

राजकाज

[ना.]

१. कानुनका आधारमा चलेको सम्पूर्ण शासनकार्य; शासन।

२. राजाको शासन।

३. राज्यसञ्चालनको व्यवस्था; राज्यसञ्चालन।

⟵ फेरि सूचीमा जानुहोस्