गृह · शब्दकोश

छटपटी

[ना.]

१. बेचैनी; घबराहट; हडबडी; तुलबुली; खुलदुली; सकसक; छटपट।

२. शारीरिक वा मानसिक पीडाबाट भएको अधैर्य वा अस्थिरता।

⟵ फेरि सूचीमा जानुहोस्