गृह · शब्दकोश

उपयुक्त

[वि.]

१. चलनमा ल्याइएको; उपयोग गरिएको।

२. ठिक; उचित; मनासिब।

३. लायक; योग्य।

४. सुहाउँदो; चाहिँदो; अनुकूल।

⟵ फेरि सूचीमा जानुहोस्