गृह · शब्दकोश
१. गाईभैँसी पालेर पेट पाल्ने व्यक्ति; ग्वाला।
२. नेपालको तराई क्षेत्रमा बसोबास गर्ने यादव जातिको एक थर।
३. पशुपालक तथा लडाकु जाति; यादव; यदुवंशी।
⟵ फेरि सूचीमा जानुहोस्