यदु

[ना.]

महाभारतमा वर्णित राजा ययातिका जेठा छोरा; यदुवंशका प्रवर्तक राजकुमार