गृह · शब्दकोश

ययाति

[ना.]

नहुष राजाका छ भाइ छोरामध्ये माहिला छोरा; यदु, पुरु, अनु आदिका पिता; चन्द्रवंशका एक प्रसिद्ध राजा; शर्मिष्ठा र देवयानीका पति; शुक्राचार्य र वृषपर्वाका ज्वाइँ।

⟵ फेरि सूचीमा जानुहोस्