गृह · शब्दकोश

कोस

[ना.]

१. आँखाका दुवैतिरको कुनो वा चोसो।

२. गाजल लगाउने सिन्को।

३. दुई माइल लामो परिमाण; आठ हजार हात वा चार हजार गज लम्बाइको नापो वा दूरी; करिब चार किलोमिटर बराबरको दूरी।

⟵ फेरि सूचीमा जानुहोस्