गृह · शब्दकोश
१. नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
२. पर्वत जिल्लामा रहेको एक नगरपालिका।
⟵ फेरि सूचीमा जानुहोस्