गृह · शब्दकोश

कालीगण्डकी

[ना.]

१. कृष्णागण्डकी; देवघाटमा मिसिन आउने प्रख्यात नदी।

२. सप्तगण्डकी नदीको एक शाखा नदी; गुल्मी जिल्लाको एक गाउँपालिका।

३. स्याङ्जा जिल्लामा रहेको एक नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्