गृह · शब्दकोश

अन्नपूर्णा

[ना.]

१. अन्नकी अधिष्ठात्री देवी।

२. कास्की जिल्लामा रहेको एक गाउँपालिका।

३. नेपालको गण्डकी प्रदेशमा रहेको अन्नपूर्णा प्रथम ८, ०९१ मिटर, अन्नपूर्णा द्वितीय ७,९३७ मिटर, अन्नपूर्णा तृतीय ७,५५७ मिटर र अन्नपूर्णा चतुर्थ ७,५२७ मिटर अग्ला हिमशिखर।

४. म्याग्दी जिल्लामा रहेको एक गाउँपालिका।

⟵ फेरि सूचीमा जानुहोस्