गृह · शब्दकोश

तस्बिर

[ना.]

१. कागत, कपडा आदिमा रङ भरेर वा अन्य कुनै साधन तथा सिपले बनाइने त्यस्तै किसिमको आकृति; चित्र; बुट्टा।

२. क्यामराबाट खिँचिने कुनै ठाउँ, वस्तु, दृश्य, मानिस आदिको चित्र; फोटो; तसबिर।

⟵ फेरि सूचीमा जानुहोस्