गृह · शब्दकोश
मासका छाँटको तर रातो दाना खैरो बोक्रो हुने दालविशेष; मुसुरी; मुसुरो।
१. कलिलो पात; मसिनो पात; मुजुरो।
२. पशु जातमा खास गरी घोडाको पहिले आउने दाँतको कोथो।
बाछापाडाको गर्भेदाँत।
⟵ फेरि सूचीमा जानुहोस्